रविवार, 26 मई 2013

माया माया  भन्थे म त् माया केहो आज बल्ल थाहा पाए
आफु भन्दा बढी माया गर्छु मलाई कतिको गर्छौ बल्ल थाहा पाए
मायामा जिवन  अर्पित गर्ने हरु धेरै देखे
संसारले गर्दा होइन बल्कि मायालुले गर्दा बल्ल थाहा पाए
संसारले सयौ बचन भन्दा दुख लाग्दैन
मायाले एक बचन भन्दा मुटु टुक्रा हुन्छ बल्ल थाहा पाए
love you forever भन्ने धेरै देखे
पिठ पछारि खंजर घोप्दो रैछ बल्ल थाहा पाए 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें