शनिवार, 19 नवंबर 2011

कुनै बाटो छैन

मैले  तिमि  लाई चाहे  को  थिए  तर अब चै हैन
मैले तिमि लाई पर्खे को थिए तर अब चै हैन
तिमि सित  धेरै दिन र रात बिताए तर अब चै हैन
तिमि छोर देव अब याश मेरो  म फर्किने चै छैन
समाए हुन्छ तिमि अरु को हाथ मलाई मतलब छैन
म फर्की आऊ कसरी कुनै बाटो छैन
मैले माया गरे  तर तिमि कदर गरेनौ माया को म के गरु
मैले धेरै कुरा सहे तिमि बाट अब चै सहने छैन
म बिहे गरि सके अब चै कुर्ने हैन



ms सर्मिस्ता इलो इट्स फोर you