बुधवार, 1 जून 2011

मेरो माया सधै तिम्रै लागि............

djkumar
मेरो माया सधै तिम्रै  लागि मेरो छाया सधै तिम्रै लागि
तिम्रो दुख जति मेरो लागि मेरो खुशी जति तिम्रै लागि
मरु भने नरक मेरो लागि स्वोर्ग त तिम्रै लागि
तिम्रो मन मा फुल्ने माया कसको लागि मेरो मन मा फुल्ने माया त तिम्रै लागि

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें