सोमवार, 16 मई 2011

माया के हो आज बल्ल थाहा पाए 
तिमीले गर्दा आज म  चिता मा आए

तिमि लाई के थाहा कति माया गर्थे तिमि लाई 
हरेक दिन हरेक पल तिम्रो याद मा मैले आशु बहाए

तिमीले दिए को चोट मैले आफ्नो मुटु मा सजाय राखे 
तर पनि तिमि लाई मैले नपाए 

ठिकै छ तिमि जाऊ जहाँ खुशी हुन्छौ तिमि
अब मैले तिम्रो नाम मेरो मुटु बाट हटाए 

तिमीले मेरो नाम दुनिया सित बदनाम गराए 
माया के हो आज बल्ल थाहा पाए 

कमलेश कुमार (साउदी अरब )

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें